अन्जनले थन्डरबोल्टबाट सिक्किम प्रिमियर लिग खेल्ने

अन्जनले थन्डरबोल्टबाट सिक्किम प्रिमियर लिग खेल्ने

३ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले सिक्किम प्रिमियर लिग फुटबल खेल्ने भएका छन् । उनलाई लिगको टोली थन्डरबोल्ट नर्थ युनाइटेडले अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ । नेपालमा राष्ट्रिय लिगसहितका फुटबल गतिविधि नभएपछि उनी सिक्किममा खेल्न लागेका हुन् । घरेलु फुटबलमा उनी एनआरटीबाट खेल्दै आएका थिए । अञ्जनले पनि सामाजिक […]

थप पुरा समाचारको लागि
TOP