‘परालको आगो’ को मर्मस्पर्शी ट्रेलर : अहिले पनि उत्तिकै सान्दर्भिक परिवार प्रेमको कथा
काठमाडौं । गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा आधारित सोही नामको फिल्मको मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक गर्न निर्माताले बिहीबार पत्रकार सम्मेलनको समेत आयोजना गरेका थिए । लक्ष्मण सुनार निर्देशित फिल्मको ट्रेलरले कथावस्तुबारे विस्तृत प्रकाश पार्छ । यसको कथा दुईवटा परिवार र दम्पतीमा आधारित छ । एक दम्पती जो धनी छ […]
थप पुरा समाचारको लागि