लक्ष्मी सनराइज बैंकको नाफा ४१ प्रतिशत बढ्यो, लाभांश क्षमता कति ?

लक्ष्मी सनराइज बैंकको नाफा ४१ प्रतिशत बढ्यो, लाभांश क्षमता कति ?

२९ साउन, काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा करिब ४१ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब ११ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा २ अर्ब ९२ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी सामान्य घटे पनि नोक्सानी व्यवस्थापन रकम (इम्पेरिमेन्ट […]

थप पुरा समाचारको लागि
TOP