कम्पनीका राम्रा वित्तीय विवरणले किन पारेन सेयर बजारमा प्रभाव ?

२८ साउन, काठमाडौं । प्रभु बैंकले बुधबार गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्यो । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा एक वर्षमा १० गुणा बढ्यो । नाफा मात्रै बढेको छैन, सेयर कारोबारी तथा लगानीकर्तालाई दिन सक्ने लाभांश क्षमता पनि बढेको छ । गत आर्थिक वर्ष लाभांश नै नदिएको यो बैंकले यो पटक […]
थप पुरा समाचारको लागि