पाँच लघुवित्तको पूँजीकोष नियामकीय सीमा भन्दा थोरै, लाभांश दिन नपाउने

पाँच लघुवित्तको पूँजीकोष नियामकीय सीमा भन्दा थोरै, लाभांश दिन नपाउने

३ वैशाख, काठमाडौं । सञ्चालनमा रहेका ५ लघुवित्त वित्तीय संस्थाको पूँजीकोष नियामकीय सीमाभन्दा न्यून रहेको पाइएको छ । लघुवित्त वित्तीय संस्थाले आफ्नो पूँजीगत क्षमता भन्दा धेरै कर्जा लगानी गरेकाले पूँजीकोष अनुपात सीमा भन्दा तल झरेको हो । पूँजीकोष अनुपात कमजोर हुँदा संस्थाको पूँजीले लगानीको जोखिम क्षमता पूर्ण रुपमा वहन गर्न सक्दैन । वित्तीय क्षेत्रको लगानी […]

थप पुरा समाचारको लागि
TOP