रुपन्देही–३ उपनिर्वाचन: २७ दलका २८ निवेदन, नाउपाबाट २ निवेदन दर्ता

रुपन्देही–३ उपनिर्वाचन: २७ दलका २८ निवेदन, नाउपाबाट २ निवेदन दर्ता

२९ साउन, काठमाडौं । रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि यही साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने म्याद तोकेको थियो । उक्त अवधिमा निर्वाचन २७ दलबाट २८ वटा निवेदन परेको आयोगले जनाएको छ । पार्टीको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति […]

थप पुरा समाचारको लागि
TOP