बागमतीका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई भने- संविधान संशोधन गरेर प्रदेशका मन्त्री घटाऔं
छलफलमा मुख्यमन्त्री बानियाँले संघीय सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउन छलफल थालेको सन्दर्भ उल्लेख गर्दै निर्वाचन प्रणालीमा समेत संशोधन आवश्यक रहेको बताएका थिए ।
थप पुरा समाचारको लागि