हिमालयन डिस्टिलरीको नाफा २.६ गुणा बढ्यो
२९ साउन, काठमाडौं । हिमालयन डिस्टिलरीको नाफा २.६ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९५ करोड ३२ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३६ करोड ५० लाख रुपैयाँ थियो । कम्पनीको बिक्री आम्दानी बढेपछि नाफामा प्रभाव देखिएको हो । कम्पनीको सञ्चालन […]
थप पुरा समाचारको लागि