शिक्षा विधेयक असन्तुष्टि : निजी विद्यालय सञ्चालकले घोषणा गरे आन्दोलन

शिक्षा विधेयक असन्तुष्टि : निजी विद्यालय सञ्चालकले घोषणा गरे आन्दोलन

२९ साउन, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका हुन् । निजी विद्यालय सञ्चालकहरूका संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । जसअन्तर्गत आज पालिका प्रमुख र शिक्षा […]

थप पुरा समाचारको लागि
TOP