प्राकृतिक स्रोतको रोयल्टीमा स्थानीय तहको हिस्सा बढाउन नयाँ सूत्र बनाउने निर्णय

प्राकृतिक स्रोतको रोयल्टीमा स्थानीय तहको हिस्सा बढाउन नयाँ सूत्र बनाउने निर्णय

३ वैशाख, काठमाडौं । प्राकृतिक स्रोतको रोयल्टीमा स्थानीय तहको हिस्सा बढाइने भएको छ । बिहीबार बसेको अन्तर सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकले सो प्रयोजनका लागि नयाँ सूत्र कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । निर्णयमा भनिएको छ, ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस समेतका आधारमा विद्युत्, पर्वतारोहण, वन र खानीको रोयल्टीमा स्थानीय तहको […]

थप पुरा समाचारको लागि
TOP