खुशी डंगोल बनिन् ‘फेस अफ कर्पोरेट टी-१० लिग’
३ वैशाख, काठमाडौं । काठमाडौं स्पोर्ट्स एन्ड एभेन्ट्स प्रालिद्वारा आयोजना हुन लागेको कर्पोरेट टी-१० लिगका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टी-१० नियुक्त भएकी छन् । बिहीबार आयोजित एक औपचारिक कार्यक्रममा उनलाई ‘फेस’ अफ कर्पोरेट टि-१० घोषणा गरिएको हो। खुशी डंगोलले सन् २०१७ देखि क्रिकेट खेल्न सुरु गरेकी हुन्। उनले […]
थप पुरा समाचारको लागि