‘प्रमोद खरेल एन्ड परम्परा’ र दुर्गेश थापा शनिबार भक्तपुरको सल्लाघारीमा गुञ्जिने

‘प्रमोद खरेल एन्ड परम्परा’ र दुर्गेश थापा शनिबार भक्तपुरको सल्लाघारीमा गुञ्जिने

भक्तपुर । गायक प्रमोद खरेल र उनको ब्यान्ड ‘परम्परा’ले अर्का गायक दुर्गेश थापासँँग सहकार्य गर्दै आगामी शनिबार भक्तपुरमा सांगीतिक प्रस्तुति दिने भएको छ । ५ बैशाखको शनिबार सल्लाघारीस्थित तीनकुने चौरमा अहिलेको चर्चित सांगीतिक समूह र गायकसँग दर्शक ‘लाइभ कन्सर्ट’मा झुम्ने पाउने भएका हुन् । पहिलोपटक प्रमोद र उनको ब्यान्डसँग दुर्गेशको ‘कोल्याब’ प्रस्तुति हुन लागेको हो […]

थप पुरा समाचारको लागि
TOP