हलिउडलाई पुनर्जीवन दिएको ‘टपगन’ को तेस्रो श्रृंखला लिएर फर्किदैं टम क्रुज
लस एन्जलस (भेराइटी) । हलिउड अभिनेता टम क्रुज आफ्नो ब्लकबस्टर फिल्म ‘टप गन ३’ लिएर फर्किने भएका छन् । लस-भेगासमा आयोजित ‘सिनेमाकन’ कार्यक्रममा प्यारामाउन्ट स्टुडिोले यसको औपचारिक घोषणा गरेको हो । फिल्मका निर्माता जेरी ब्रकहाइमर पनि यस फिल्ममा पुनः जोडिने भएका छन् । निर्देशक जोसेफ कोसिन्स्कीको सन् २०२२ को ब्लकबस्टर फिल्म ‘टप गन : म्याभेरिक’को […]
थप पुरा समाचारको लागि