उच्च शिक्षामा लगानी वृद्धिका लागि सरकारलाई दबाब दिन ‘भिक्षा देही’ अभियान

उच्च शिक्षामा लगानी वृद्धिका लागि सरकारलाई दबाब दिन ‘भिक्षा देही’ अभियान

४ वैशाख, काठमाडौं । त्रिचन्द्र कलेजका विद्यार्थीहरूले उच्च शिक्षामा लगानी वृद्धिका लागि सरकारलाई दबाब दिन सडकमार्फत् ‘भिक्षा देही’ अभियान सुरू गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अगुवाइमा विद्यार्थीहरूले शुक्रबारदेखि ‘भिक्षा देही’ अभियान सुरू गरेका हुन् । उच्च शिक्षामा सरकारको लगानी तथा बजेट विनियोजन वृद्धिका लागि सरकारको ध्यानाकर्षणका लागि अभियान सुरू गरेको विद्यार्थीहरूले बताएका […]

थप पुरा समाचारको लागि
TOP