टिकटकले नेपालबाट हटायो थप १९ लाख भिडियो, नक्कली लाइक र फलोअर्स पनि हटाउने
काठमाडौं । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धता अनुरुप सन् २०२५ को चौंथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । सन् २०२५ अक्टोबरदेखि डिसेम्बरसम्मको तथ्यांक समेटिएको यस प्रतिवेदनमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन टिकटकले अपनाएका सक्रिय कदमको विवरण प्रस्तुत गरिएको छ । सन् २०२५ को चौंथो त्रैमासिक […]
थप पुरा समाचारको लागि