पोखरामा खुल्यो माउन्टेनमग कफी

पोखरामा खुल्यो माउन्टेनमग कफी

४ वैशाख, पोखरा । प्रिमियम कफी ब्रान्ड माउन्टेनमग कफी पोखराको बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ । कम्पनीले आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा नयाँ आउटलेट शुभारम्भ गरेको हो । यस सहकार्यले ग्राहकलाई केवल कफीको स्वाद मात्र नभई आधुनिक डिजाइन र इनोभेटिभ स्पेससहितको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य रहेको […]

थप पुरा समाचारको लागि
TOP