सुनचाँदीको मूल्य बढ्यो

२९ साउन, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ सामान्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज १ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको हो । यसअघि साउन २३ गते सुनको भाउ […]
थप पुरा समाचारको लागि