हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
काठमाडौं । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘पाँच पाण्डव’को प्रदर्शन मिति तय भएको छ । वितरण कम्पनी आरआर फिल्म्सले यो चलचित्र तिहारमा आउने जनाएको हो । तिहारको बिदालाई लक्षित गर्दै फिल्म दर्शकमाझ आउन लागेको निर्माता नवीन श्रेष्ठले बताए । श्रेष्ठ भन्छन्, ‘वितरक टिमसँगको सल्लाहमा प्रदर्शन मिति घोषणा गरेका हौं । राम्रो मिति रोजेकाले व्यापार […]
थप पुरा समाचारको लागि