त्रिविको अध्ययन बिदा लिएर पूरा अवधि काम नगर्ने रास्वपा र कांग्रेस सांसदले गरे तलब-भत्ता फिर्ता
कैलाली–५ बाट निर्वाचित रास्वपा सांसद डा. आनन्द चन्द र गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित कांग्रेस सांसद जगत तिमिल्सिनाले रकम फिर्ता गरेका हुन् ।
थप पुरा समाचारको लागि