साविक विजेता निरजले गरे सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि रक्षा
४ वैशाख, काठमाडौं । साविक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि रक्षा गर्न सफल भएका छन् । उनको यो करियरको पाँचौं उपाधि हो। लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर निरजले १०औं सिडेड टंक बहादुर कार्कीलाई ३/२ ले हराउँदै उपाधि जितेका […]
थप पुरा समाचारको लागि