तीन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेल्ने टोलीको बिदाइ

तीन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेल्ने टोलीको बिदाइ

४ बैशाख, काठमाडौं । इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को नेपाल च्याप्टरले तीन छुट्टा–छुट्टै अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । आइओएफटिसीले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै तीनै वटा टोलीलाई केल्मी ब्रान्डको ट्रयाकसुट प्रदान गर्दै बिदाइ गरेको हो । यही अप्रिल २४ देखि २६ सम्म हुने जापानमा हुने वाता ओपन तेक्वान्दो […]

थप पुरा समाचारको लागि
TOP