१०औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर रारा तयारी चाउचाउ
४ वैशाख, पोखरा । १०औं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको टाईटल स्पोन्सर हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाउले गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १०औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सरका लागि हिमश्री फुड्स प्रालि र अवार्ड सञ्चालक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच बिहीबार सम्झौता भएको छ। पोखरा स्पोर्ट्स अवार्डको […]
थप पुरा समाचारको लागि