आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस : नेपालको गर्ल्स टिम दोस्रो हुँदै एसियाली फाइनलमा छनोट

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस : नेपालको गर्ल्स टिम दोस्रो हुँदै एसियाली फाइनलमा छनोट

४ बैशाख, काठमाडौं । नेपालको गर्ल्स टिम आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) मा शुक्रबार दोश्रो भएको छ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगमा नेपाल दोस्रो हुँदै आगामी सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगिताका लागि छनोट भएको छ । दुई राष्ट्र छनोट हुने प्रावधान […]

थप पुरा समाचारको लागि
TOP