महाकालीमा बहाब उच्च, नेपाल-भारत सीमाको बनबासा पुल बन्द
२९ साउन, काठमाडौं । महाकाली नदीमा पानीको बहाब बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)बाट सवारी साधन आउ–जाउ गर्न रोक लगाइएको छ । आज बिहान ११ बजेको समयमा महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाब मापन भएको थियो । त्यसैले चार पाङ्ग्रे र दुई पाङग्रे सवारी साधन तथा मानिसहरुको […]
थप पुरा समाचारको लागि