कांग्रेस सरकारमा हुँदा लागू भएका नीतिले जनतालाई प्रविधिको पहुँचमा ल्यायो : देउवा

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा हुँदा लागू भएका नीतिले सबै जनतालाई प्रविधिको पहुँचमा ल्याएको दाबी गरेका छन् । कांग्रेस सधैं नवप्रवर्तन र प्रविधिमार्फत रुपान्तरणको पक्षमा उभिँदै आएको उनको दाबी छ । नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले बिहीबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा गरेको ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र […]
थप पुरा समाचारको लागि