लामो समय चिनी खाइएन भने के हुन्छ ?

लामो समय चिनी खाइएन भने के हुन्छ ?

आजकालको व्यस्त जीवनमा धेरैले आफ्नो स्वास्थ्यको राम्रोसँग ख्याल राख्न सकिरहेका हुँदैनन् । स्वस्थ आहार लिनुको सट्टा उनीहरूले अतिप्रशोधित खानालाई बढी प्राथमिकता दिइरहेका छन् । साथै, गुलियो खानेकुरा हाम्रो खानपानको महत्त्वपूर्ण हिस्सा बनिसकेको छ । चाहे चिया÷कफी होस्, मिठाई, बिस्कुट वा प्याकेट तथा बट्टाका कुनै खानेकुरा हरेकमा केही न केही मात्रामा चिनी हुन्छ । कतिपयलाई गुलियो […]

थप पुरा समाचारको लागि
TOP