कर्मचारी सञ्चय कोष ऐन संशोधन विधेयक तयार
५ वैशाख, काठमाडौं । कर्मचारी सञ्चय कोष ऐन २०१९ लाई संशोधन गर्ने गरी विधेयक तयार भएको छ । अर्थ मन्त्रालयले तयार पारेको विधेयक जनताको रायका लागि प्रकाशित छ । गत चैत २४ देखि १५ दिनसम्म नागरिकले विधेयकको मस्यौदा अध्ययन गरेर सुझाव दिन सक्नेछन् । प्राप्त सुझाव हेरेर मन्त्रालयले विधेयक अगाडि बढाउन सक्दछ । प्रकाशित विधेयकमा […]
थप पुरा समाचारको लागि