पहलगाम आक्रमणका ३ संदिग्धको स्केच सार्वजनिक
नयाँ दिल्ली । भारतीय सुरक्षा र गुप्तचर एजेन्सीहरूले पहलगाम आक्रमणका संदिग्ध आतंककारीहरूको स्केच जारी गरेका छन् । यिनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भएको बताइएको छ । यस आक्रमणको मास्टरमाइन्ड लश्कर–ए–तैयबाका उपप्रमुख सैफुल्लाह खालिद
थप पुरा समाचारको लागि