तीज नजिकिएसँगै कलाकारलाई विदेश टूरमा भ्याइनभ्याइ

काठमाडौं । तीज नजिकिएसँगै कलाकारलाई विदेशमा सांगीतिक प्रस्तुति दिन चटारो सुरु भएको छ । नेपाली महिलाको ठूलो पर्व तीज संघारमा आएसँगै कलाकारको ब्यस्तता पनि बढ्दो छ । विदेशस्थित नेपाली समुदायले धमाधम सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिरहेका छन् । तीज मात्र होइन, लगातार दशैंतिहार जस्ता चाडपर्व पनि नजिक आउन लागेकाले विशेषगरि लोकसंगीत क्षेत्रका कलाकारको ब्यस्तता […]
थप पुरा समाचारको लागि