संसद्को वेबसाइटको सर्भर डाउन

२९ साउन, काठमाडौं । संघीय संसद्को वेबसाइटको सर्भर डाउन भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरी सर्भरमा समस्या देखिएकोले समाधानको काम भइरहेको बताउँछन् । ‘सर्भर डाउन भएको छ । बनाउन भनिएको छ । प्रावधिक टिमले हेरिरहेको छ’ उनले भने ।
थप पुरा समाचारको लागि