कांग्रेसले राज्य व्यवस्था समितिकै सदस्यबाट सभापति बनाउने

कांग्रेसले राज्य व्यवस्था समितिकै सदस्यबाट सभापति बनाउने

रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पदमा नयाँ व्यक्ति पठाउने विषयमा कांग्रेसमा अनौपचारिक छलफल सुरु भएको छ । राज्यमन्त्री सरहको सेवा सुविधा प्राप्त हुने उक्त पदमा राज्य व्यवस्था समितिका कांग्रेस सांसदबाट नै सभापति बनाउने तयारी गरिएको छ ।

थप पुरा समाचारको लागि
TOP