स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित
५ बैशाख, काठमाडौं । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले आइटिटिएफ एटिटियु दक्षिण एसियाली युथ टेबलटेनिस चाम्पियनसिपमा पदक जित्ने आफ्ना दुई खेलाडीलाई शनिबार सम्मान गरेको छ । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका निश्चल थापा र सुरम्या शाक्यले सो प्रतियोगितामा नेपालको प्रतिनधित्व गर्दै पदक जितेका थिए । अखिल नेपाल टेबलटेनिस संघका पूर्व उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र सुमन खड्गी, एसियाली […]
थप पुरा समाचारको लागि