आर्यघाटको शवबाट निकालिएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

आर्यघाटको शवबाट निकालिएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

२९ साउन, काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । यसअघि प्रहरीले शवबाट हड्डी निकालेर बेचेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

थप पुरा समाचारको लागि
TOP