दयाहाङपछि माओत्सेको ‘पेन्सनपट्टा’मा जोडिए गौमाया र पशुपति

काठमाडौं । माओत्से गुरुङले निर्देशन गर्न लागेको फिल्म ‘पेन्सनपट्टा’को शीर्ष अभिनेत्रीमा गौमाया गुरुङ र पशुपति राई अनुबन्धित भएका छन् । दयाहाङ राईपछि यो फिल्ममा कलाकारको लाइनअप विस्तार भएको हो । यसअघि दयाहाङलाई लिएर गुरुङले निर्देशन गरेको ‘दयारानी’ घरेलु बक्सअफिसमा सुपरहिट भएको थियो । गौमाया र पशुपतिले यसअघि ‘कबड्डी’ सिरिजमा सहकार्य गरिसकेका छन् । ‘पेन्सनपट्टा’को छायांकन […]
थप पुरा समाचारको लागि