कोरियाको सवा १ अर्ब अनुदान सहायता स्वीकार गरिने

कोरियाको सवा १ अर्ब अनुदान सहायता स्वीकार गरिने

कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास परियोजनाका लागि प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय सरकारले गरेको हो ।

थप पुरा समाचारको लागि
TOP