गृहमन्त्रीले न्यायालय प्रभावित पार्न भूमिका खेलेको रास्वपाको आरोप

गृहमन्त्रीले न्यायालय प्रभावित पार्न भूमिका खेलेको रास्वपाको आरोप

२९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  गृहमन्त्री रमेश लेखकलाई न्यायालय प्रभावित पार्न भूमिका खेलेको गम्भीर आरोप  लगाएको छ । बिहीबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाकी सांसद डा. चन्दा कार्कीले यस्तो आरोप लगाएकी हुन् । उनले भनेकी छन्, ‘मानव तस्करीको कुरा मात्र होइन, न्यायलयमा उहाँ (गृहमन्त्री रमेश लेखक)को […]

थप पुरा समाचारको लागि
TOP