प्रहरीले गोली चलाउन आदेश माग्यो, सीडीओले दिएनन्
कैदीबन्दीबीच बन्दीगृहमा कुटाकुट भइरहेको थियो । भित्र गुहार मागिरहेको आवाज बाहिर प्रष्ट सुनिन्थ्यो । स्थिति निकै बिग्रिने देखिएपछि प्रहरीले हवाई फायरको आदेश माग्यो । प्रजिअ हमालले आदेश दिएनन् । अनि बन्दीगृह रणभूमिमा परिणत भयो ।
थप पुरा समाचारको लागि