यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

२९ साउन, काठमाडौं । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । बिहीबार बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले र सार्वजनिक पूर्वाधारको सञ्चालन तथा मर्मतका लागि सेवाप्रदायकमार्फत खरिद गर्न निर्देशिका […]

थप पुरा समाचारको लागि
TOP