एम्च्याम नेपालको वासिङ्टन मिसन : नेपाल एआई र डाटा सेन्टरको ‘क्लिन एनर्जी पावरहाउस’

एम्च्याम नेपालको वासिङ्टन मिसन : नेपाल एआई र डाटा सेन्टरको ‘क्लिन एनर्जी पावरहाउस’

७ वैशाख, काठमाडौं । नेपालको जलविद्युत् क्षमतालाई कृत्रिम बुद्धिमत्ता (एआई), ब्लकचेन र डाटा सेन्टरजस्ता ऊर्जा-गहन डिजिटल पूर्वाधारसँग जोड्ने महत्त्वाकांक्षी प्रस्ताव लिएर अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एम्च्याम नेपाल) ले आफ्नो चर्चित ‘वासिङ्टन डोर नक’ कार्यक्रम गरेको छ । एम्च्याम नेपालका संस्थापक अध्यक्ष अजितविक्रम शाह, मोघा एनर्जीका प्रेसिडेन्ट समर्थ मोघा र एम्च्यामका कार्यकारी निर्देशक अमिर […]

थप पुरा समाचारको लागि
TOP