महालक्ष्मीले लगातार तेस्रोपटक जित्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि
७ वैशाख, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा सम्पन्न भएको १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ को उपाधि महालक्ष्मी नगरपालिकाले हात पारेको छ । महालक्ष्मी नगरपालिकाले ३२ स्वर्ण, २६ रजत, २२ कांस्य पदक ल्याइ विजेता बनेको हो । साँगुरीगढी गाउँपालिकाको व्यवस्थापन तथा प्रायोजन तथा भानु मावि डाँडाबजारको संयोजनमा सम्पन्न भएको प्रतियोगितामा जिल्लाका अन्य ६ वटा स्थानीय […]
थप पुरा समाचारको लागि