आइफोनबाट आकर्षक फोटो खिच्न बदल्नुहोस् क्यामेराका यी ३ सेटिङ्स

आइफोनबाट आकर्षक फोटो खिच्न बदल्नुहोस् क्यामेराका यी ३ सेटिङ्स

काठमाडौं । धेरैजसो आइफोन प्रयोगकर्ताहरू क्यामेराको ‘डिफल्ट’ सेटिङमै फोटो खिच्छन्। आईफोनको क्यामेरा हार्डवेयर निकै पावरफूल हुन्छ, तर यसका उत्कृष्ट फिचरहरू सेटिङभित्र लुकेका हुन्छन्। तपाईँको फोटोग्राफीलाई तुरुन्तै सुधार्न यी ३ सेटिङ्स परिवर्तन गर्नुहोस् : १. राम्रो कम्पोजिसनका लागि ‘ग्रिड’ अन गर्नुहोस् धेरैजसो फोटोहरू बांगो देखिने वा विषयवस्तु बीचमा मात्र थुप्रिने समस्या समाधान गर्न ग्रिडले मद्दत गर्छ। […]

थप पुरा समाचारको लागि
TOP