८ राष्ट्रिय गौरव आयोजनामा ढिलाइ : वार्षिक करिब १८० अर्ब राष्ट्रिय घाटा
नेपालका राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न नगरे दीर्घकालीन लाभ गुम्ने, लागत र कर्जाको भार बढ्ने र विकास आयोजनाहरू बोझ बन्ने निश्चित छ । यस अवस्थालाई सुधार्न विकास संकटकाल अपरिहार्य छ ।
थप पुरा समाचारको लागि