‘राम नाम सत्य’ ले पौने ३ करोड कमाउँदा ‘पहाड’ले कति कमायो ?

‘राम नाम सत्य’ ले पौने ३ करोड कमाउँदा ‘पहाड’ले कति कमायो ?

काठमाडौं । चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको प्रदर्शनरत फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ । जसअनुसार, विराज भट्ट स्टारर ‘राम नाम सत्य’ले २ करोड ७८ लाख १८ हजार ८४१ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिमा यो फिल्मका ९७ हजार २०५ वटा टिकट बिकेका छन् । तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’को कमाइ निकै कमजोर देखिएको […]

थप पुरा समाचारको लागि
TOP