मण्डला थिएटरले नि: शुल्क ‘थिएटर प्रोडक्सन प्रोसेस’ कार्यशाला गर्ने, आवेदन माग

मण्डला थिएटरले नि: शुल्क ‘थिएटर प्रोडक्सन प्रोसेस’ कार्यशाला गर्ने, आवेदन माग

नेपाली रंगमञ्चको प्रवर्द्धनमा सक्रिय मण्डला थिएटरले नि: शुल्क थिएटर प्रोडक्सन प्रोसेस वर्कसप आयोजना गर्ने भएको छ । थिएटरले बुधबार एक सूचना जारी गर्दै इच्छुक उत्साही युवाहरूबाट आवेदन आह्वान गरेको हो । विशेष गरी १८ देखि ३५ वर्ष उमेर समूहका १५ जना युवा रंगर्मीहरूलाई लक्षित गरी यो कार्यशाला सञ्चालन गर्न लागिएको हो । कार्यशालामा सहभागी हुन […]

थप पुरा समाचारको लागि
TOP