१४ वर्षपछि ‘पलेँटी’ मा फर्किंदै पवन गोले
काठमाडौं । अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको ‘पलेंटी’मा यसपाली दार्जिलिङ्का प्रसिद्ध गायक पवन गोले प्रस्तुत हुने भएका छन् । पवनले १४ वर्ष पहिले पनि प्रस्तुति दिएका थिए । उनले यसपालीको ‘पलेँटी’मा पुरानासहित नयाँ गीत पनि प्रस्तुत गर्नेछन् । नयाँ गीतमा सङ्गीतकार रमेश गुरुङद्वारा धुन भरिएका गीत समेटिएका छन् । […]
थप पुरा समाचारको लागि