रविविरुद्धको निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ हुँदै

रविविरुद्धको निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ हुँदै

२९ साउन, काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश विरुद्ध परेको निवेदनमाथि उच्च अदालत पोखरामा सुनुवाइ सुरु भएको छ । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासमा सुरुमा सरकारी वकिलहरूले बहस गरेका छन् । त्यसपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । जिल्ला अदालत कास्कीले २५ पुस, २०८१ मा सूर्यदर्शन सहकारीको रकम […]

थप पुरा समाचारको लागि
TOP