प्रेमीसँग आज लगनगाँठो कस्दै शुभेच्छा (तस्वीर)

प्रेमीसँग आज लगनगाँठो कस्दै शुभेच्छा (तस्वीर)

काठमाडौँ । पूर्वमिस नेपाल इन्टरनेसनल, मोडल, होस्ट तथा अभिनेत्री शुभेच्छा खड्का आज सोमबार लगनगाँठोमा बाँधिदैछिन् । प्रेमी आश्वासन जोशीसँग उनको अहिले वैवाहिक समारोह एक भेन्यूमा भैरहेको छ । समारोहमा परिवारका सदस्य, साथीभाइ, नजिकका आफन्तको सहभागिता छ । विवाह अगाडि शनिबार मेहन्दी तथा सङ्गीत समारोह आयोजना भएको थियो । जसको फोटो खड्काले सेयर गर्दै प्रशंसकलाई जानकारी […]

थप पुरा समाचारको लागि
TOP