सेयर बजार १३ अंक घट्यो, ४ कम्पनी बढे १५ प्रतिशत
७ वैशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से १३.१७ अंक घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८२५ अंकमा झरेको छ । कारोबार सुरु भएको ६ मिनेटमै नेप्से २८४५ अंकसम्म पुगेको थियो, जुन विन्दु आजका लागि अधिकतम रह्यो । अघिल्लो कारोबार दिन नेप्से ५ अंक बढेको थियो । आज कारोबार […]
थप पुरा समाचारको लागि