अब च्याट जीपीटीले पत्ता लगाउनेछ नयाँ-नयाँ औषधि

अब च्याट जीपीटीले पत्ता लगाउनेछ नयाँ-नयाँ औषधि

च्याटजीपीटी निर्माता कम्पनी ओपन एआईले एउटा विशेष आर्टिफिसियल इन्टेलिजेन्स मोडेल सार्वजनिक गरेको छ। जीपीटी-रोजालिन्ड नामक उक्त एआईले नयाँ औषधिको खोज गर्ने र औषधिको अनुसन्धानलाई तीव्र बनाउने बताइएको छ। बिहीबार सार्वजनिक गरिएको यो नयाँ एआई मोडेललाई विशेष रूपमा जैविक विज्ञानको अनुसन्धानका लागि विकास गरिएको हो । प्रविधि कम्पनीहरूबीच एआईलाई चिकित्सा क्षेत्रमा उपयोग गर्ने विषयमा पछिल्लो समयमा […]

थप पुरा समाचारको लागि
TOP