सबै विमानस्थलमा पार्किङ शुल्क संशोधन हुने, समिति गठन

सबै विमानस्थलमा पार्किङ शुल्क संशोधन हुने, समिति गठन

७ वैशाख, काठमाडौं । नेपालका विमानस्थलहरू (अन्तर्राष्ट्रिय/आन्तरिक) मा सवारी साधन बिसान (पार्किङ) शुल्क अत्यधिक महँगो भएको गुनासो आएपछि सरकारले संशोधनको तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार शुल्क तीन दिन भित्र संशोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त उपमहानिर्देशक विनोद प्रसाद न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ । विमानस्थल […]

थप पुरा समाचारको लागि
TOP